मनाङ्गको नार फू गाउँपालिका प्रमुखमा कांग्रेसका मिङ्मार निर्विरोध निर्वाचित

ZEN Travels

मनाङ्ग १९ बैशाख  । मनाङ्गको   नार फू गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका मिङ्मार छिरिङ् लामा निर्विरोध निर्वाचित भएका छन्।
 
आज निर्वाचन आयोगले मनोनयन दर्ताका लागि समय तोकेको भए पनि अन्य कुनै दलबाट उमेदवारी नपरेपछि नेपाली कांग्रेसका मिङ्मार छिरिङ् छिरङ्ग लाम निर्विरोध निर्वाचिन भएका हुन्।
 
लामा नयाँ संविधान सभाले तोकेको संघीय संरचना अन्तर्गतको २० वर्षपछि हुन लागेको स्थानीय निकाय निर्वाचनमा पहिलो निर्विरोध निर्वाचित गाउँपालिका प्रमुख समेत बनेका छन्।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला