३ दिन देखि बेपत्ता उमेद्धार अझै सम्पर्कमा आएनन्

ZEN Travels

जिवनराज बख्रेल

मकवानपुर ३१ बैशाख । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले नियन्त्रणमा लिएका नेकपा माओवादी केन्द्रबाट मनहरी गाउँपालिका वडा नं १ का अध्यक्ष उम्मेद्वार रामकुमार उप्रेती अझै बेखबर छन् ।

 

तीन दिन देखी बेपत्ता उप्रेतीलाई अपहरण गरिएको भन्दै माओवादी केन्द्र मकवानपुरले तत्काल रिहाईको माग पनि गरेको थियो ।माओवादी केन्द्र मकवानपुरका अध्यक्ष प्रेमबहादुर पुलामी छिन्तुले अहिले सम्मपनि उप्रेती सम्पर्कमा नआएको जानकारी दिनुभएको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला