बाग्मती गा“उपालिकाले फापरवारीमा आ“खा स्वास्थ्य केन्द्र स्थापना गर्न पहल गर्ने

ZEN Travels

मकवानपुर  १९ जेठ ।  बाग्मती गा“उपालिकाका अध्यक्ष्ँ सर्केश घलानले फापरवारी हेल्थपोष्टमा आ“खा स्वास्थ्य केन्द्र स्थापना गर्न आवश्यक पहल गर्ने बताउनु भएको छ । हेटौडा सामुदायिक आ“खा अस्पतालको आयोजनामा फापरवारी श्रँेत केन्द्र अन्तर्गतका सम्पूर्ण सामुदायिक विद्यालयका प्रधानाध्यापक एवम शिक्षक शिक्षिकाहरुलाई आ“खा स्वास्थ्य तालिमको समापनको अवसरमा घलाने उक्त प्रतिवद्धता व्यक्त गर्नु भएको हो । श्रोतकेन्द्र अन्तर्गतका फापरवारी, वेतीनीका ४० जना शिक्षक शिक्षिकाहरुको सहभागीता रहेको थियो ।

आ“खामा लाग्ने बिभिन्न प्रकारका रोगहरु, आ“खाको बनावट, शारिरमा लाग्ने अन्य रोगको कारणले आ“खामा पर्ने असरहरु एवम् त्यसबाट बच्ने उपायहरुको बारेमा हेटौडा सामुदायिक आ“खा अस्पतालका नेत्ररोग विशेषज्ञ डा. सुनिल थकाली र अस्पतालका अप्थाल्मिक अफिसर सुशील कुमार सिंहले जानकारी प्रदान गर्नु भएको थियो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला