हेटौडामा बाँदर आतङक

ZEN Travels

मकवानपुर २७  जेठ ।  हेटौडा ६ चौघडामा जंगली जनावर बाँदरले आतङक मच्चाउन थालेको छ। स्थानियले लगाएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि स्थानिय बासिन्दाहरु चिन्तित भएका छन्।

 

बादरले स्थानियले लगायको मकैमा धेरै क्षेती पुर्याउने गरेको छ। स्थानिय गोविन्द सुवेदीका अनुसार घोगा लाग्न थालेका मकै भाचेर खाने तथा कलिला मकै खेतमा भाचेर मिल्काएर बादरले नोक्सान पुर्याउछ। बादरले घरका समेत छिरेर अन्नपात नोक्सान गर्ने ,घरमा सञ्चय गरेर राखेको समान नाश गर्ने ,महिला तथा बालवालिकाहरुलाई समेत आर्कमण गर्ने गरेकोे छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला