बीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जनाकोरोना सङ्क्रमितको मृत्यु

प्रकाशित मिति: १२ भाद्र २०७७, शुक्रबार ०५:०४

धरानस्थितबीपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थपदुई जनाकोरोना सङ्क्रमितको मृत्यु भएको छ ।झापाको दमक–३ घर भएका ८३ वर्षका एक जनापुरुष र मोरङको बेलबारी–५ का ५६ वर्षकाएक जनामहिलाको उपचारको क्रममामृत्यु भएकोप्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिनुभयो ।८३ वर्षकापुरुषबी एण्ड सी टिचिङ अस्पताल विर्तामोड झापाबाट रेफर भएर धरानस्थित प्रतिष्ठानमा उपचारकालागिभर्ना भएकाथिए । उनमाअत्यधिकखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्याथियो । साथै उनीउच्च रक्तचाप, मधुमेह, अल्प रक्तकोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित रहेकोउनको अस्पतालमै डायलायसिस गरिएको डा सापकोटाले बताउनुभयो ।उनमाभदौ ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यस्तै ५६ वर्षकामहिलाकोशीअञ्चल अस्पतालबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएको र उनमापनिअत्यधिकखोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको थियो । तीमहिलामाभदौ ९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियोे ।

(Visited 29 times, 1 visits today)

१२ भाद्र २०७७, शुक्रबार ०५:०४ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....