नेपालमा कोरोना सङ्क्रमितको संख्या ४० हजार नजिक

प्रकाशित मिति: १६ भाद्र २०७७, मंगलवार ०४:२७

नेपालमा कोरोना सङ्क्रमितको संख्या  ४० हजार नजिक पुगेका छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

आज कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमितको संख्या  ४० हजार नजिक पुगेका छ ।

पछिल्लो २४ घन्टामा नेपालमा थप ८ सय ९९ जनामा कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।

आज कोरोना पुष्टि हुनेमा ३ सय ३ जना महिला र ५ सय ९६ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ५ सय ८८ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या २१ हजार ४ सय १० जना पुगेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७
(Visited 29 times, 1 visits today)

१६ भाद्र २०७७, मंगलवार ०४:२७ मा प्रकाशित

समाचारको लागि

भर्खर राखिएको

सर्बाधिक हेरिएको

यूरोप का गतिबिधि

सबै

संविधान दिवसको अवसरमा बार्सिलोनामा कार्यक्रम सम्पन्न

स्पेनस्थित नेपाली राजदूतावासले २२ सेप्टेम्बर २०२२ मा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राष्ट्रिय दिवस र संविधान दिवसको अवसरमा बार्सिलोनाको कासिनेट डी’होस्टाफ्रान्स हलमा सांस्कृतिक कार्यक्रम सहित.....

नेपाली काँग्रेस कुस्मानगर समितिको समिक्षा,प्रदेश र सघिंय निर्वाचनमा जुटने निश्कर्ष

पर्वत- नेपाली काँग्रेस कुस्मा नगर कार्यसमितिले नगरका प्रतिनिधिहरुसँग स्थानीय तह निर्वाचन ०७८ को समिक्षा र छलफल.....

कश्मिरी नेता यासिन मलिकलाई जन्मकैदको सजाय

काठमाडौं । भारतको एक अदालतले कश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई जन्मकैदको सजाय सुनाएको छ । आतंकवादमा.....