महोत्तरीमा गणना सकियोः माधव नेपालकाे क्षेत्रमा एमाले निल,माओवादी र काँग्रेस विजयी

ZEN Travels

महोत्तरी

८ असोज ।

 

जिल्लाको सबै स्थानीय तहको मत गणना सकिएको छ । तम गणना शुरु गरेको ६ दिनपछि १५ वटा सबै स्थानीय तहको गणना सकिएको हो ।

यहाँ सबै भन्दा बढी राजपा नेपालले ७ वटा तहमा जित हासिल गरेको छ भने नेकपा माओवादी केन्द्रले ४ वटा स्थानीय तहमा विजयी भएको छ । त्यस्तै नेपाली कांग्रेस ३ तह, संघीय समाजवादी फोरम नेपाल १ स्थानमा विजयी भएको छ ।

नेकपा एमालेले भने महोत्तरीमा मेयर, उपमेयर, प्रमुख, उपप्रमुख कुनैपनि पदमा जित हात पार्न सकेन् । एमालेले जम्मा ८ वटा वडा मात्रै जितेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला