डोटीमा जीप दुर्घटना, तीनको मृत्यु

ZEN Travels

डोटी ,१८ कार्तिक ।

डोटीको केआई सिंह गाउँपालिकामा जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

डोटीबाट दिपायलतर्फ जाँदै गरेको से १ ज २६५ नम्बरको जीप केआई सिंह गाउँपालिकास्थित बासुदेवी देउराडी मोडमा दुर्घटना भएको हो । थप विवरण आउन बाँकी छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला