भ्यागुताको भविष्य

ZEN Travels

एउटा भ्यागुता ज्योतिषकोमा गएछ र आफ्नो भविष्य हेरिदिनु भनेछ ….
.
ज्योतिष: तेरो जीवनमा एउटी राम्री च्वाँक केटी आउनेछ अनि तेरो मुटु चोरेर लानेछे…..!!! .

भ्यागुता: (खुशी हुँदै) त्यो केटी कहाँ भेट्छु त मैले ……??
.
ज्योतिष : Biology को Practical Lab मा ….. .

भ्यागुता त ठाउँको ठाउँ बेहोश….

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला