प्रधानमन्त्री देउवा कञ्चनपुर पुगे

ZEN Travels

कञ्चनपुर २९ पुस  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भीमदत्त नगरपालिका वढा नम्बर ६ का नेपाली कांग्रेस वडासभापति नारायणदत्त भट्टलाई श्रद्धाञ्जलि दिन शनिबार बुद्द एयरबाट यहाँ आइपुगेका छन् ।

नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले स्वर्गीय भट्टको घरमा पुगेर शोकसंतप्त परिवारप्रति संवेदना व्यक्त गरे । सभापति देउवाले पार्थिव शरिरमा पार्टी भण्डा ओडाउँदै उनको निधनले आफू दुखित भएको बताए ।

लामो समय कांग्रेस राजनीतिमा सक्रिय ७७ वर्षीय भट्टको शुक्रबार निधन भएको थियो

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला