लाखेदेबि मन्दिर जाने मोटरबाटो निर्माण कार्य सम्पन्न

ZEN Travels

नुवाकोट ३०  पुस । नुवाकोटको बिदुर नगरपालिका वडा नं ५ को आथिॅक सहयोगमा मोटर बाटो बनेको छ । संधै छायाँमा परेको पबित्र धामिॅक स्थल लाखेदेबि मन्दिर जाने मोटरबाटो निर्माण कार्य सम्पन्न भएको वडा अध्यक्ष शिबकुमार चित्रकारले जानकारी दिनु भयो । उक्त कार्यका लागि टोल सुधार समिति गङ्गटेका युवाहरुले साथ् दिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला