अर्नाको आक्रमणबाट मृत्यु

ZEN Travels

सुनसरी , ०२ माघ । 

अर्नाको आक्रमणबाट मंगलबार दिउँसो एक जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन् ।
मंगलवार दिउँसो कोशी टप्पु वन्यजन्तु आरक्ष बाट निस्केर आएको अर्नाले आक्रमण गर्दा कोशी गाउँपालीका वडा नम्बर ४ का स्थानीय मजबुल मियाकी १० बर्षिया छोरी सहजादी खातुनको मृत्यु भएको हो ।
भने सोही ठाँउका १६ बर्षिय जावेद आलम घाइते भएका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला