बैतडीको कष्ट

ZEN Travels

बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा सेवा लिनका लागि स्ट्रेचरमा विरामी बोकेर ल्याइदै । जिल्लाका विकट गाउँहरूमा स्वास्थ्य सेवा लिन स्थानीयले कष्ट सहेर सदरमुकाम पुग्नु पर्छ । राससका यी तस्बिरमा हेर्नुस् स्वास्थ्य शिविरका अन्य झलकहरूः

तस्वीरः विनोदसिंह विष्ट, बैतडी, रासस

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला