रोट्र्याक्ट क्लब अफ पर्बत दुर्लुङ कोटमा -“ट्री प्लानटेसन, बाख्रा बितरण

ZEN Travels

पर्बत

रोट्र्याक्ट क्लब अफ पर्बत को आयोजना र Rotary International District 7510 का Past District Governer Rtn. Dr. Tulsi Maharjan /आसा प्रोजेक्ट को सहयोग, कर्ण सकारात्मक कोष को सहयोग/ बाबा फाउन्डेसन पोखराको सहयोग/ साथै अन्य अमेरिकन रोटारियन  Anil Maharjan, Ray Williams, Clay mason, Philippe Topojain ज्युहरुको सहयोगमा पर्बतको दुर्लुङ स्थित दुर्लुङ कोटमा “ट्री प्लानटेसन, बाख्रा बितरण, दालपोखरी प्रा. बि मा रहेका विद्यार्थीहरुलाइ स्टेसनरी बितरण कार्यक्रम” सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथी Rotary International District 7510 का पुर्ब डिस्टृक्ट गभर्नर रो. डा. तुलसी महर्जन हुनुहुन्थ्यो, विशिष्ट अतिथी कु न पा वडा न ३ का वडा अध्यक्ष, सोच समूह UK का सम्योजक डम्बर घले, त्यस्तै अतिथिहरुमा रोटरी क्लब अफ पर्बत का उपाध्यक्ष रो रमेश शर्मा लामिछाने, देबि प्रसाद पौडेल, दुर्लुङ कोट ब्यबस्थापन समितिका अध्यक्ष, पत्रकार महेन्द्र जि सि, लगायतका बक्ताहरुले रोट्र्याक्ट क्लब अफ पर्बतले गरेका कार्यक्रमहरुको प्रसम्सा गरेका थिए । रोट्र्याक्ट क्लब अफ पर्बतका अध्यक्ष रो मिलन पौडेल को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम, सम्योजक रो समिक्षा पौडेलले स्वागत मन्तब्य रेखेकी थियिन भने क्लब का सचिब अमृत पोख्रेलले संचालन गरेको कार्यक्रम मा धन्यवाद मन्त्यब्य सोच समुह पोखरा का सम्योजक सजिना सिङ के सि ले राखेकी थियिन, त्यस्तै प्रकाश पौडेलले सचेतकको भुमिका निर्बाह गरेका थिए ।

कार्यक्रममा आसा प्रोजेक्ट नेपाल को सहयोगमा दुर्लुङ कोटमा ४०/३० थान धुपी, असोका, का बिरुवा रोप्नु साथै २५ थान टृगार्ड, बाबा फाउन्डेसन पोखराको सहयोगमा दालपोखरि प्रा बि का ५० जना विद्यार्थी हरुलाइ ४०० थान कपि कलम बितरण गर्नुका साथै उक्त विद्यालयमा पेन्टिङ गरिएको थियो । उक्त कार्यक्रममा यहाहरुको गरिमामय उपस्तिथि भै कार्यक्रम लाई थप सोभायमान गराइदिने सम्पुर्ण प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु । #विशेष_आभार: सोच समूह नेपालका सम्योजक तथा रोट्र्याक्ट क्लब अफ पर्बत का सदस्य रो अन्तिम गुरुङ, क्लब कि सदस्य कार्यक्रम सम्योजक रो समिक्षा पौडेल लाई दिन चाहान्छु । रो मिलन पौडेल अध्यक्ष धन्यवाद ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला