आफ्नो पार्टीको नाम चाेरेको भन्दै विप्लव रुस्ट

ZEN Travels

काठमाडौं ।

नेकपा एमाले र माओवादीले आफ्नो पार्टीकाे नाम नेकपा चोरेको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा आक्रोसित भएको छ ।

एमाले र माओवादीले एकीकृत भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेका छन् । उक्त जुन नाम विप्लव नेतृत्वको पार्टीसँग मिल्छ ।

विप्लव नेतृत्वको नेकपाले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याई गरेको आरोप लगाएको छ । आफूहरुले एमाले र माओवादीसँग वैचारिक रुपले प्रतिकार गर्ने विप्लपका एक नेताले बताए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला