नाइजेरियामा एक नेपालीको मृत्युु

ZEN Travels

लेगोस , नाइजेरिया ।

नाइजेरियाको इकोरोडु सहर स्थित रियल स्ट्रक्चर नाइजेरिया लिमिटेड , स्टिल कारखानामा काम गर्ने नवलपरासी फटकी टोला , गूठी पर्सौनी ९ का उनेश राम चमारको कारखानामा काम गर्दा गर्दै दुर्घटनामा परि मृत्य भएको छ ।

उनको लाशलाई नेपाल पठाउन आबश्यक प्रक्रिया शुरु भइ सकेको र यश सम्बन्धमा कम्पनी र नेपाल दुतावश इजिप्ट सङ्ग सम्पर्क भइ रहेको जानकारी एनआरएनएका अन्तर्राष्ट्रिय समितीका कोषाध्यक्ष हिक्मत थापाले बताउनु भयो ।

स्टिल प्लान्टको मेल्टिङ पट भन्ने उपकरणमा मेल्टरको प्राबिधिक रहेका चमारको तातो केमिकल पोखिएर दुर्घटनामा परेका र अस्पतालमा उपचार गर्दगर्दै मृत्य भएको जानकारी कम्पनीले दिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला