प्रधानमन्त्री ओलीको ६७ औं जन्मदिन, बालुवाटारमा काटियो केक

ZEN Travels

काठमाडौं ।

प्रधानमन्त्री केपी ओलीको ६७ औं जन्मदिनका अवसरमा उनको सरकारी निवास बालुवाटारमा केक काटिएको छ ।                                                नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीको जन्मदिनका अवसरमा शुक्रबार बिहान बालुवाटारमा एमाले स्थायी कमिटीको बैठक शुरु हुनुअघि केक काटिएको हो ।जन्मदिनकै अवसरमा बिहान प्रधानमन्त्री ओलीलाई भारत र चीनका राजदूतले बालुवाटारमै पुगेर शुभकामना दिएका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला