५ दिनको बच्चा बोकेर श्रीमानलाई श्रद्धाञ्जली

ZEN Travels

एजेन्सी ।

दुर्घटनामा मृत्यु भएका आफ्ना श्रीमानलाई श्रद्धान्जली दिनको लागि एक आर्मी अफिसर आफ्नो ५ दिनको दिनको बच्चा बोकेर श्रद्धाञ्जली दिन गएकी छिन्। उनी आर्मी पोसाकमै मार्च पास गर्दै श्रीमानलाई श्रद्धाञ्जली दिन पुगेकी थिइन्।

गत फेब्रुअरी १५ मा चपोरीमा आर्मी अफिसरहरु चढेको विमान दुर्घटना भयो। उक्त दुर्घटनामा अफिसर दुश्यन्त भट्सको दुखद निधन भएको थियो। दुश्यन्तका श्रीमान श्रीमती नै आर्मी अफिसर हुन्।

दुश्यन्तकी श्रीमती तथा आर्मी अफिसर कुमुदको त्यो सहासलाई सम्मान गर्दै श्रद्धाञ्जली दिन जाँदाको क्षणको फोटो अहिले सामाजिक संजालमा भाइरल भैरहेको छ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला