माथिल्लो तामाकोसी ढिलाईमा ठेकेदार जिम्मेवार

ZEN Travels

दोलखा ।

निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको लक्ष्य भेट्न ठेकेदार कम्पनी बाधक देखिएको छ । कारोबारमा समाचार छ ।

चार महिनापछि आयोजनाले विद्युत् उतपादन सुरु गर्ने लक्ष्य राखेको छ । तर ठेकेदार कम्पनीकै कारण आयोजनाको लक्ष्य भेट्न हम्मे पर्ने भएको हो ।

आयोजनाको लट २ अन्तर्गतको हाइड्रोमेकानिकसम्बन्धी कामले गर्दा आयोजनाको समग्र प्रगति नै प्रभावित हुने देखिएको छ । आयोजनाको हालसम्म करिब ९४ प्रतिशत काम पूरा भए पनि हाइड्रोमेकानिकल कामको सुस्तताले अहिलेआयोजनाको अन्तिम लक्ष्य भेट्न मुस्किल छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला