देश बिदेश मा रहने ३ करोड नेपाली रुवाउने गित

ZEN Travels

छिनछिनमै समचार सुन्छु सडकमा टायर बल्यो,सुरक्षामा खटिएको पुलीस जिउदै जल्यो,भ्रष्टचारी अपराधी सरकारमा मोज गर्छन,नन्दप्रसाद अधीकारी न्याय माग्दा मर्छन,बिदेसी ले चाह्यो भने सरकार पनि ढल्छ,यसैगरी मेरो नेपाल कहिले सम्म चल्छ…..
यस्तै यस्तै मनछुने शब्दहरु समेटीएर बनाएको गित बजारमा आईपुगेको छ।देशको यथार्थ कहानीलाई टपक्क टिपेर शब्द लेखेका यदुराम सापकोटा ले गित को लय पनि आफै बनाएका छन्।गितमा चर्चीत लोकदोहोरी गायक तथा राष्टीय लोकदोहोरी प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्यको श्वर मा सजीएको छ।जापान बाटै तयार भएको उक्त गित यसअगाडी पनि बजार मा आएको थियो तर भिडीयोमा कपीराईट भन्ने आरोपसहित म्युजीक नेपाल ले तत्कालै बन्द गरेको थियो।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला