We Can Do फेसबुक ग्रुप समाजिक काममा

ZEN Travels

रामकृष्ण लामिछानेपर्वत ।
पछिल्ला दिनमा सामाजिक संजालको प्रयोग बिभिन्न उद्दश्यको छ ।कसैले साथीसंग सम्पर्कमा रहन,कसैले मनोञ्जन लिन,कसैले जानकारी दिन र लिन प्रयोग गर्छन । समाजमा क्लव,समुह,संस्था लगायत छन ।फेसवुकको सकरात्मक र नकरात्मक प्रयोग दिनहुँ पाईन्छ ।
यहाँ फेसबुक मार्फत सुरु भएको ग्रुप उई क्यान डु ‘सहयोगी हातहरु’ पनि समाजमा आउने प्रयासमा छ । पर्वत,पोखरा,म्याग्दी,बाग्लुङ सहित देशै भरिका ८ हजार सदस्यहरु यो समुहमा छन ।ग्रुपको समितीमा १८ जना कार्यसमिती र ५ जना एड्मीनमा छन । ‘ग्रुप सुरु भएको दुई महिना भयो,’
ग्रुपकी एड्मीन ईन्दु शर्माले भनिन,‘हामीले पहिलो मिटिङवाट पोखरा कास्कीकोटका शिवहरी परियारको उपचारमा आर्थीक सहयोग ग¥यौ ।’
दोस्रो मेम्बर मिटिङ बिहिवार विन्दवासिनि मन्दिर पोखरामा समपन्न भयो ।
समुहले विन्दवासिनि मन्दिर परिसर सरसफाइ एवम् ड्सविन वितरण गरेको छ । ग्रुपले अव गरिव परिवारका बालवालिकालाई बिद्यालय लाने र पढाउने योजना पनि बनाएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला