विप्लव समूह अतिवादी : गृहमन्त्री

ZEN Travels

चितवन ।

गृहमन्त्री रामबहादुर थापा बादलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई अतिवादी समूहको संज्ञा दिएका छन् ।

भरतपुर विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले अतिवादी समूहको गतिविधि नियन्त्रणका लागि सरकार लागिरहेको जानकारी दिए ।

विप्लव समूहको गतिविधि गैरराजनीतिक भएको टिप्पणी गर्दै थापाले जनसरकारको नाममा पछिल्लो समय भइरहेको गतिविधि अराजकपूर्ण रहेको बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला