भारती जनमत साहित्यिक पत्रकारीता पुरस्कावाट जिज्ञासु सम्मानीत

ZEN Travels


 

 

पर्वत ।
भारती जनमत साहित्यिक पत्रकारीता पुरस्कावाटट पर्वतमा क्रियाशिल साहित्यकार एवंम समाजसेवी सरस्वती शर्मा जिज्ञासु सम्मानीत हुनुभएको छ । बिभिन्न १० वटा बिद्याका सम्मना तथा पुरस्कारहरु प्रदान गरेको छ । पर्वतवाट पहिलो महिला सम्पादकको रुपमा जिज्ञासुलाई नगद सहित सम्मान गरिएको हो ।

उहाँ नवमाधुरी पत्रिकाकी सम्पादक समेत हुनुहुन्छ । जनमत वाङमय साहित्यीक प्रतिस्ठानले काठमाडांैले सम्मान गरेको हो ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला