बनिन् अामा अभिनेत्री निशा अधिकारी

ZEN Travels

काठमाडाैं।

अभिनेत्री निशा अधिकारी आमा बनेकी छन् । उनले फेसबुकमा नवजात शिशुको तस्बिर पोष्ट गर्दै बच्चाको स्वास्थ्य सामान्य रहेको उल्लेख गरेकी छन् । उनले छोराको नाम युभन निशारद राखेकी छन् ।

अभिनेत्री अधिकारी राष्ट्रिय क्रिकेट टोलीका सदस्य शरद अधिकारीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । उनीहरु हाल अमेरिकामा रहेको र त्यहीँस्थित अस्पतालमा बच्चाको जन्म दिएको बताइएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला