बद्रि र रुपा पानी सलल छायाङकनको क्रम्मा मायामा फसेको खुलासा भिडियो सहित ……………………………

ZEN Travels

पर्वत ।
कार्यक्रम सञ्चालिका सुमधुर स्वरकी धनी रुपा घर्ती मगरको पानी सलल अहिले चर्चाको शिखरमा पुगेको छ ।
नेपाली लोक दोहोरी गीत सङ्गीतको क्षेत्रका लोकप्रिय गायक बद्री पंगेनीको स्वरमा फरक शैलीमा प्रस्तुत गरिएको लोक दोहोरी गीत “ पानी सलल ” केही समय अगाडि सार्वजनिक सँगै चर्चामा रहेको छ । फरक शैलेको गीत भएकोले दर्शक श्रोताको रोजाई परेको देखिन्छ ।
गायिका रुपा घर्ती मगरको एल्बम “पानी सलल” मा चर्चित सर्जक एकनारायण भण्डारीको शब्द सङ्गीत रहेको छ भने आवाजमा लोकप्रिय गायक बद्री पंगेनी र रुपा घर्ती मगरको स्वर सुन्न सकिन्छ ।
यस्तै मोडेल तथा गायक दुर्गेश थापा र जुना सुन्दासले अभिनय रहेको यो गीतलाई निर्देशन क्रान्ति केसी छायाङ्कन अर्जुन तिवारी र सम्पादन स्वमा क्रान्ति केसीलेले नै गरेका छन् ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला