दिपक बज्रचार्यले मन मागन कपी गरेको खुलासा ।

ZEN Travels

काठमाडौं ।
दर्शक श्रोता माझ लोकप्रियता हासिल गरेको हिन्दी गित मन मागन हिन्दी गित हामको निद नही अती संग मेल खाएको छ । यो गित मे तेरा हिरोवाट सभारभएको हो ।
छोटो समयमै चर्चा कमाएको गितको म्युजिक हुवहु नभए पनि धेरै जसो नट मिल्दा जुल्दा छन । दिपक ब्रजाचार्यको संगित तथा आवाज रहेको सो गितलाई धेरै स्रोता दर्शकले छोटो समयमै धेरै पटक हेरिसकेका छन ।
प्रतिष्ठीत गायक तथा सर्जकहरुले जानी जानी वा अन्जान बस यस्तो भुल गरेका हुन त्यो आफ्नै ठाउमा छ तर यस्ता कुराले स्राता दर्शकको भने चित्त दुखाएको छ ।

भिडियोमा हेर्नुहोस !

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला