सुरशाला आइडल जुनियरका बिजेता उमेरले १० बर्षका आयुषको स्वरले आमालाई रुवायो । भिडियो

ZEN Travels

पोखरा ।
लपर्वतका कलाकार अमृत क्षेत्रीले विभिन्न निकायको सहकार्यका सुरु गरेको सुरशाला आईडलका बिजेता आयुष के सीको गायनले उनकी आमाको आँखावाट आसु झारेका छन् । उनका संगितका शिक्षक अमृत क्षेत्रीले भने,उनको गायन क्षमता साँचै कलात्मक छ ।

उनी सानो उमेरमा संगितकामा लागुन नै एउटा राम्रो पक्ष हो ।
थप जान्न भिडियो हेरौं ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला