‘पृथ्बी’

ZEN Travels

 

सुगम संगीतमा आफ्नो बेग्लै पहिचान बनाएका अतिनै मिठो स्वरका धनि गायक प्रमोद  खरेल,जो भर्खरै मात्र द भ्वाईस अफ नेपालको कोचका रुपमा पनि नियुक्ति भएका छन्। उनै सुगम स्वरका धनि खरेलको ‘पृथ्बी’ बोलको नया गीत एक कार्यक्रम बिच सुक्रबार सार्बजनिक गरिएको छ ।

उक्त गीतको भिडियोलाई खरेलको आफनै युटुब च्यानल मार्फत् सार्बजनिक गरिएको हो।गीतमा शब्द संगीत र स्वर  प्रमोद खरेलको नै रहेको छ ।भिडियोमा फिल्म ‘दर्पण छाया २ ‘बाट फिल्म क्षेत्रमा प्रवेश गरेका नायक फिरोज तिमलसिना र ‘पिंजडा ब्याक अगेन’मा खेलिसकेकी नायिका सारा जोडी फिचर गरिएको छ।उक्त भिडियोलाई सुब्रत आचार्यले डिरेक्सन गरेका हुन् भने जिबन रिजाल र निराजन कार्कीले भिडियो खिचेका हुन् ।भिडियोलाइ बजार प्रबर्दन को जिम्मा दिक्ष्य क्रियशनले गरेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला