श्री मदभाग्वत् सप्ताहको अवसरमा  विरगंजमा बृहत कलश यात्रा

ZEN Travels

नेहाल खान

वीरगंज ।

श्री मदभाग्वत् सप्ताह ज्ञान महायज्ञ को अवसर मा विरगंज मा बृहत कलश यात्रा निकालिएको छ । विरगंज महानरगपालिका वाड नम्बर १५ भिष्वा स्थीत नयाा बस्ति शिवटोल मा साता व्यापी हुादै गरेको ज्ञान महायज्ञ मा हजारौ भक्तजनहरु ले यस श्री मदभाग्वत् सप्ताह ज्ञान महायज्ञ मा आफनो सक्रियता देखाउनु का साथै एक साथ सामुहिक रुपमा पुजाआज गरेका छन् । यज्ञ आरम्भ को शुभदिन पारि बिहिवार नगरपरिक्रमा गर्दै कलश यात्रा निकालिएको छ । कलश यात्रा निकाली विरगंज हुादै घडिअर्वा पोखरी मा पुगी श्रद्धालुहरु ले सुर्य भगवान को दर्शन र पुजा गरी पोखरी का पवित्र जल कलश मा लि पुण: कार्यक्रम स्थल भिष्वा पुगेको थियो । श्री मदभाग्वत् सप्ताह ज्ञान महायज्ञ का आयोजक श्वामी राजीव रञ्जन भारद्धाज, यज्ञ संयोजक अजय किशोर सिंह, कथा वाचक डा.शन्त श्री सञ्जय शास्त्रि जी महाराज वाराणसी र कार्यक्रम को सहजी करण नेपाल कम्युनिष्ट पार्टि का बाबुराम कौशिक ले गर्नु भएको थियो ।

नेपाल कम्युनिष्ट पार्टि प्रदेश नं.२ दलका नेता एवम् विधायक सत्यनारायण मण्डल र नेशनल मेडिकल कलेज का एम.डि बसरुद्दिन अन्सारी द्धारा संयुक्त रुपमा ईद को अवसरमा  सप्तरीका हजारौ स्थानीयहरु लाई कुर्ता पैजामा का कपडा र साडिहरु वितरण गरिएको छ । मुस्लिम धर्मावलिम्बहरु को ईद को अवसर पारी नेशनल मेडिकल कलेज का बसरुद्दिन अन्सारी ले पर्सा देखी सप्तरी सम्म ईद का कपडाहरु वितरण गरी सहयोग पुऱ्याउनु भएको छ । सोहि क्रममा सप्तरी मा रहेका आम स्थानीयहरुलाई एक कार्यक्रम को आयोजना गरी नेपाल कम्युनिष्ट पार्टि दलका नेता सत्यनारायण मण्डल, पार्टि नेता एम.डि बसरुद्दिन अन्सराी, शेख ईमरान, नेपाल टेलिभिजन का नेहाल खान, नेपाल कम्युनिष्ट पार्टि विरगंज महानगरपालिका वडा नं.८ का वडा अध्यक्ष राजकिशोर गुप्ता, पार्टि का उमेश साह लगायत का ले विभिन्न स्थानहरु मा सहयोग स्वरुप ईद को लागी कपडाहरु वितरण गरिएको मा सहयोग पुऱ्याइएका थिए ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला