गोरखामा प्रतिबन्धित पानी बजारमा

ZEN Travels

गोरखा ।
जिल्ला पशासन कार्या ्र लयले गोरखाले पतिबन्ध लगाएको ्र २ कम्पनीको पानी अझै पनि खले ु आम बिक्री भइरहेको छ । छिम्केश्वरी र सञ्जिवनी बान्डको ्र पानीमा अखाद्य वस्तु भेटिएपछि पशासनले ्र जिल्लाभर बिक्री गर्न रोक लगाएको थियो । रोक लगाएको हप्ता दिन बितिसक्दा समेत गोरखा बजार लगायत आसपास क्षेत्रका होटल र किराना पसलहरुबाट ती बाण्डका पानी ख ्र ले ु आम बिक्री गर्ने गरेको पाइएको हो । बिक्री गर्ने व्यवसायीले भने यसबारे आफूहरुलाई जानकारी नभएको र सम्बन्धित कम्पनीले समेत पानी फिर्ता नलगेको बताएका छन् । ‘हामीलाई नबेच भन्न अहिलेसम्म कोही आएका पनि छैनन्, न कम्पनीले नै पानी फिर्ता लगेको छ, गाहकले ्र माग्छन् पसलमा भएको सामान नबेच्ने भन्ने करुा नि भएन नि,’ व्यापारी सस्ुि मता रानाले भनिन् ।

उपभोक्ता हित संरक्षण मञ्च गोरखाका अध्यक्ष किशोरजंग थापा भने उपभोक्ता सचेत नहञ्जे ु ल यो समस्या नहट्ने बताउँछन् । ‘ पानी नबेच भन्न पसलपसलमा को पग्ने ु ? त्यो गाहो ्र करुा हो, यसका लागि उपभोक्ता नै सचेत हनु आवश्यक छ, ु ’ उनले भने, ‘ यो काममा उद्योग वाणिज्य संघले नेतृत्व लिनपर्छ ु , उसले आफ्ना व्यापारीलाई नबेच भनेर भन्न सक्नप¥यो ु ।’ यता गोरखा उद्योग वाणिज्य संघ भने जिल्ला पशासन कार्या ्र लयले रोक लगाएपछि जिल्लामा ती बान्डका पानी नभित्रिएको ्र दाबी गर्छ । ‘जिल्लामा पानी भित्रिएको छैन, परुानो स्टक बेचेका होलान, हामीले जिल्लाका होलसेलरलाई पनि भनेका छौं,’ संघका अध्यक्ष जीवनज्योति श्रेष्ठले भने,‘ अन्तबाट पानी ल्याउँदा महँगो पर्न गयो भनेर व्यवसायीबाट गनासो ु आएको छ, तर महँगो प¥यो भनेर अयोग्य पानी बेच्न पाइँदैन, अहिले बजारमा जार र मिनिरल वाटरको अभाव भइसकेको अवस्था छ ।’ पानीमा अखाद्य पदार्थ भेटिएपछि संघलाई जिल्ला पशासन कार्या ्र लयले गत शक्रबार ु नै चिठी काटेको थियो । तर पत्र काटेको १ हप्ता हँदा समे ु त बजारमा पतिबन्धित पानी ्र बिक्री रोकिएको छैन ।

उद्योग वाणिज्य संघका अध्यक्ष श्रेष्ठ शक्रबार ु देखि बिक्रीमा कडाइ गरिने बताउँछन् । ‘हामी व्यापारीसँग निरन्तर सम्पर्कमा छौं, बेचेका छैनौं भन्छन्, अब हामी कडाइका साथ अनगमन गर्छौ ु ं र बेचेको पाइए कारबाहीमा जान्छौं,’ उनले भने । यता जिल्ला पशासन कार्या ्र लय भने गणस्ु तरको सनिश्चितता नह ु न्जे ु लसम्म सो बान्डका पानी बे ्र च्न नपाइने बताउँछ ।

तनहँको ु आँबखै ु रेनीमा उत्पादन हने ु छिम्केश्वरी र सञ्जिवनी नामका खानेपानीमा अखाद्य पदार्थ भेटिएपछि गणस्ु तर जाँचका लागि पयो ्र गशाला पठाउँदा पिउन अयोग्य ठहरिएको थियो । त्यसलगत्तै जिल्ला पहर्र ी कार्यालय, उद्योग वाणिज्य संघ र जिल्ला पशासन कार्या ्र लय तनहँलाई ु पत्र काटेर बिक्रीमा कडाइका साथ रोक लगाउन आगह ्र गरिएको थियो । तर आफैले गरेको निर्णय कार्यान्वयन गर्न नसक्दा पशासन कार्या ्र लय पनि उपभोक्तालाई नै दोष दिएर पन्छिएको छ । आजको समाधान राष्ट्रिय दैनिकमा खवर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला