सूनचाँदी व्यवसायी महासंघ प्रदेश ४ का संयोजक निमर्ल बिश्वकर्मालाई पोखरामा भव्य सम्मान

ZEN Travels

पर्वत ।
सूनचाँदी व्यवसायी महासंघ प्रदेश ४ का संयोजक निमर्ल बिश्वकर्मालाई पोखरामा शनिबार भव्य स्वातत तथा सम्मान भएको छ । सूनचाँदी व्यवसायी महासंघ पोखराको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । बैठकले सूनचाँदी व्यवसायीको हकहितमा अगाडी बढदै बिभिन्न निणर्य समेत गरेको हो ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला