मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपाल स्थापना दिवसमा बृद्धाश्रममा स्वास्थ्य परिक्षण

ZEN Travels

पर्वत ।
मेडिकल ल्याबोरेटोरी एसोसिएसन अफ नेपालको स्थापना दिवसको अवसरमा मोदीबेणीस्थत बृद्धाश्रमका स्वास्थ्य परिक्षण गरिएको छ ।
एसोसिएन पारेर पर्वत शाखाले मोदीबेणीका बृद्धबृद्धाहरुको स्वास्थय परिक्षण गरेको हो ।

बृद्धाश्रमका ३० जना बृद्धबृद्धा र वरपरका स्थानियबासीहरु समेत गरि ५० जना भन्दा बढीको स्वास्थ्य परिक्षण गरिएको पर्वत शाखाका अध्यक्ष काशीराम सुबेदीले जानकारी दिए । बृद्धबृद्धाहरुको सुगर, प्रेसर परिक्षण गर्नुका साथै परामर्श समेत दिइएको थियो । एसोसिएसनका केन्द्रिय सदस्यहरु मिनप्रसाद शर्मा र दिपेन्द्र शर्मा लम्सालले स्थापना दिवसको बारेमा प्रकाश पारेका थिए ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला