साढे ३३ केजी सुन प्रयोग गरेको आशंकामा आर.के ज्वेलर्समा छापा

ZEN Travels

काठमाडौं |

चिव इश्वरराज पौडेलको नेतृत्वमा रहेको उच्चस्तरीय छानविन समितीले काठमाडौंका दुइ ज्वेलर्समा छापा मारेको छ ।

साढे ३३ केजी सुन प्रयोग गरेका आशंकामा न्यूरोडस्थित आर.के. ज्वेलर्स र दरबारमार्गस्थित आर.के. डाइमण्डमा सोमबार छापा मारेको हो ।

साथै समितिले दुवै ज्वेलर्सका गहना समेत बरामद गरेको छ । ज्वलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् ।नयँ पत्रिका दैनिकमा खबर छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला