पर्वत पूर्णखोप घोषण ३१ जेठमा ।

ZEN Travels

पर्वत ।
पर्वत जिल्लाका साविक ५५ वटै गाविस पूर्णखोप वडा घोषण भए संगै पर्वत जिल्लालाई यही जेठ ३१ गते पूर्णखोपयुक्त जिल्ला घोषण गर्न लागिएको हो ।

सोमबार जिल्ला जनस्वास्थ्य कार्यलय पर्वतमा पत्रकार सम्मेलन गर्दै सवैको सहयोगको अपेक्षा गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै खोप सुपरभाईजर जहेन्द« गुरुङ र देबेन्द« गुरुङले सवै वडा खोपवडा घोषण भएको जानकारी दिएका छन् ।

आगामी ३१ गते स्वास्थय तथा जनसंख्या राज्यमन्त्री पद्ममा अर्यालको प्रमुख आतिथ्यता रहने छ । भने,बाल स्वास्थयसंस्थाका सवै निर्देशक,प्रदेशका मन्त्री र सांसदहरुको उपस्थित रहने जनाईएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला