निमावि र माविको खुल्लातर्फको शिक्षक विज्ञापन खुल्यो (हेर्नुहोस विज्ञापन)

ZEN Travels

काठमाडौं ।

शिक्षक सेवा आयोगले  निम्न माध्यमिक तथा माध्यमिक तहका लागि खुलातर्फको विज्ञापन खुलाएको छ ।
आयोगले दुबै तहमा गरी २७ सय ४३ पदका लागि विज्ञापन खुलाएको प्रमुख प्रकासकीय अधिकृत डा तुलसीप्रसाद थपलियाले जानकारी दिए ।

आयोगले बिहीबार प्राथमिक तहमा ९ हजार ९९६ पदका लागि खुला विज्ञापन खुलाएको भोलिपल्ट निमावि र मावि तहका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार निमावि तहमा १ हजार ६३५ र माध्यमिक तहमा १ हजार १०८ पदका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार यही असार ३१ गतेसम्म फारम भर्न सकिने छ । निमावि तहको परीक्षा असोज १२ र माध्यमिक तहको परीक्षा असार ११ गते हुने आयोगले जनाएकाे छ ।

निमावितर्फको विज्ञापन

माध्यमिक तहको विज्ञापन

Janata Tv

प्रतिक्रिया दिनुहोस्
विशेष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तमान अर्थमन्त्रीको साथ आधिबाटोसम मात्रै पाउने भएका छन् । सोमबार राष्ट्रियसभा सदस्यको कार्यकाल तय…

काठमाडौं । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको…

काठमाडौं । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले सदस्यहरुको पदावधि सोमबार गोलाप्रथाद्वारा टुङ्गो लगाएको हो…

नारायण भण्डारी महिनाको नाम असार तर यसमा छ सार अपार । असार महिना अनेक आकर्षणले घनीभूत छ । यसमा थुप्रै…

काठमाडौं । जलविद्युत आयोजना प्रभावित क्षेत्रका बासिन्दाले अब शेयर पाउने भएका छन् । सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा आयोजना…

गङ्गाराज अर्याल हरेक वर्ष मे महिनाको ३१ तारिखमा विभिन्न नाराका साथ मनाईने सूर्तिजन्य पदार्थ बिरुद्धको दिवस आजनेपालमा पनि “सूर्तिजन्य पदार्थले…

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला