कुश्मा बजार आउँदै गरेको जिप दुर्घटना सिकिस्त घाईत पोखरा रिफर

ZEN Travels

पर्वत ।
कुश्मा नगरपालिका ३ दुलुङवाट कुश्मा बजार आउँदै गरेको जिप मध्यान्न दुघर्टना हुँदा जिपमा सवार ७ जना घाईते भएका छन् । गोदाम रहोटेको ग्रामिण सडक भन्दा २५ मिटर तल जिप खसेको हो ।
जिपको ब्रेक फेलभई दुघर्टना भएको हो । घटनामा परि घाईते भएका घाईतेहरुको पर्वत जिल्ला अस्पतालमा उपचार गरि थप उपचारका लागि पोखरा रिफर गरिएको छ । भने। समान्यलाई यही उपचारभएको छ ।

को को दुघर्टनामा घाईते भए कस्तो छ अवस्था ?
जिल्ला पर्वत कुनपा ३ बस्ने बर्ष७४ को पुर्ण बहादुर दर्जी छातिमा भित्रि चोट,मध्यम, १२स४५ माफिस्टेल अस्पताल पोखरा रीफर
. जिल्ला पर्वत कुनपा ३ वर्ष ४६ को डिल वहादुर गुरुङ – सवारी धनि र चालक – जिल्ला अस्पताल पर्वतमा उपचार भैरहेको ।
. जिल्ला पर्बत कुश्मा न।पा।(३ बस्ने बर्ष२५ को समिर पोख्रेल,दाया हात रटाउकोमा चोट,मध्यम( डिस्चार्ज भएको
.जिल्ला पर्बत कुश्मा न।पा।(३ बस्ने बर्ष२१ कि एलिसा सुनार निदारको दाया तर्फ चोट ,सामान्य ( डिस्चार्ज भएको
. जिल्ला पर्बत कुश्मा न।पा।(३ बस्ने बर्ष ४२ को सोभाकान्त शर्मा,छातिको दाया तर्फ चोट, सामान्य( डिस्चार्ज भएको
. जिल्ला पर्बत कुश्मा न।पा।(३ बस्ने बर्ष२५ कि कल्पना परियार,बाया कुम र हातमा चोट,सामान्य( डिस्चार्ज भएको
.जिल्ला पर्बत कुश्मा न।पा।(३ बस्ने बर्ष २२कि अन्जु परियार,घाटिको बाया तर्फ चोट,मध्यम( डिस्चार्ज भएको
. जिल्ला कास्कि अन्नपुर्ण गा।पा।(६ बस्ने बर्ष २५ कि एलिजा बि।क। बाया हात र दाया खुट्टामा चोट,सामान्य( डिस्चार्ज भएको
. जिल्ला पर्वत कुनपा ३ वस्ने वर्ष ४० सुधा गुरुङ ( डिस्चार्ज भएको

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला