नवजात शिशुका आमाहरु आधुनिक बन्नुहुन्न- पूर्व स्वास्थय निर्देशक अर्याल

ZEN Travels

पर्वत ।
परिवार नियोजन र नवजात शिशु स्वास्थय सम्बन्धी एक\एक दिने अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम पर्वतको मुडिकुवा र धाईरिङमा समपन्न भएको छ ।
नेपाल सरकार राष्ट्रय सूचना तथा स्वास्थय केन्द«को आयोजना र जिल्ला स्वास्थय कार्यलय पर्वतको समन्वयमा अभिमुखिकरण तथा अन्तरक्रिया समपन्न भएको हो ।
परिवार नियोजनको महत्व र नवजात शिशु स्याहार बिषयकको अभिमूखिकरण सम्पन्न भएको थियो । अभिमूखीकरण गर्दै नेपाल सरकार राष्ट्रय सूचना तथा स्वास्थय केन्द«का पूर्व निर्देशक गंगाराज अर्यालले यसको ज्ञानको अभावमा धेरैले स्वास्थ बच्चा बनाउन नसेकेको बताउनुभयो । उहाँले बच्चा जन्माउँदा जन्मान्तर राखनुपर्ने बताउनुभयो । उहाँले आधुनिक रुपमा अहिलेका आमाहरुले आफनो स्तनबाट नभई बच्चालाई दुध अन्यविद्यवाट खुवाउदाँ बच्चा कम्जोर हुने बताउनुभयो ।
यस्तै तालिममा स्वास्थय कार्यलय पर्वतका फोकल पर्सन सीमा कुबंरले मातृ र नवजात शिशुको वर्तमान् अवस्था चुनौती स्याहारको तरिका लगायतका बिषयमा जानकारी दिनुभएको थियो । उहाँले यो अभिमूखिकरणबाट सिकेका सवै कुराहरुलाई व्यबाहारमा उर्तादै वाल मृत्युद्धर घटाउन आग्रह गुर्नभयो ।
उक्त तालिममा महिला,गर्भबती,सुत्केरी आमाहरु र स्वास्थयकर्मीहरु सहित मुडिकुवा र धाईरिङमा ८० जनाको सहभागिता थियो । यस्तो तालिमले महिलाहरुलाई थप शिुशु स्यारमा सजिलो बनाउने

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला