परिवारको पूर्णसाथ नभएको भए म कलाकार बन्ने थिइन होला,स्वर्गीय बाबा प्रति नमन–अमृत क्षेत्री

ZEN Travels

प्रदेश ४ ।

नेपाली पप देखि सुगम क्षेत्रमा ब्यस्त रहेको गायक हुन पर्वतको बाच्छाका अमृत क्षेत्री । उनले बिगत दशैंक देखि नेपाली पप देखि सुगम क्षेत्रमा ठूलो योग्दान गरेका छन् ।
काठमाडौमा उनले सुरशाल म्युजिक एकेडेमी सञ्चालन पनि गरेका छन् । जहाँ नयाँ संगित र कलाकारकारको जन्म हुन्छ । उनले बालप्रतिभालाई आम दर्शक श्रोता माझ प¥याउन निकै ठूलो योग्दान गरेका छन् ।र्
मैले हर्ने एउटा तारा’ उनको सुरुवातको एल्वमले उनलाई परिचित बनायो ।भने,जे गरे नी जसो् गरे नी हुन्छ नेपालमा भन्ने जस्ता धेरै गितहरुले अमृतको लोकप्रियता झनझन बढेको पाईन्छ । केही महिना अगाडी मात्र बजारमा उनले ल्याएको मग मग एल्वमा आम गजलप्रेमी र युवा देखि बैदिक धारका ब्यीक्तको रोजाईमा परेको छ । सुगम संगितका लोकप्रिय गायक तथा संगितकार अमृत क्षेत्रीले यो क्षेत्रमा आउन चाहने नव प्रवेशीहरुलाई हचुवाको भरमा भन्दा पनि केहि सिकेर र बुझेर प्रवेश गर्न सुझाव दिनु भयो ।फन्को टिभीका हाम्रा सहकर्मी रमेश सेञ्चुरीले गरेको कुराकानीमा उनले यसो भने–
अव अमृत क्षेत्री र रमेश सेञ्चुरीको भिडियो संवाद

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला