इजिप्टमा १४ जनालाई आजीवन काराबासको फैसला

कायरो-
इजिप्टको एउटा अदालतले पूर्व स्लामिक राष्ट्रपति मोहमद मोर्सीका एक जना सल्लाहकार र अरु १३ जनालाई आजीवन कारावासको फैसला सुनाएको छ ।
अवैध समूहसँग संलग्नता देखिएको भन्दै उनीहरूलाई अदालतले बिहीबार आजीवन जेल सँजायको फैसला गरेको हो ।
मुस्लीम ब्रदरहुडमा आवद्ध राष्ट्रपतिका आर्थिक सल्लाहकार रहेका अब्दुल्लाह शेहात सन् २०१२ मा लोकतान्त्रिक प्रक्रियाबाट निर्वाचित हुनुहुन्थ्यो ।
आजीवन जेल सजाँय सुनाइएका शेहात र अरु १३ जनालाई हतियारको कारोबार गरेको र अवैध समूहमा आवद्ध भई जनताको स्वतन्त्रताको अधिकार उल्ङ्घन गरेको आरोप लगाइएको छ ।
अदालतले अरू छ जनालाई १५ बर्षका लागि र दश जनालाई दश बर्षका लागि जेल सजाय गर्न पनि आदेश दिएको छ ।
आजीवन जेल सजाय तोकिएकालाई झै उनीहरूलाई पनि उही अभियोग लगाइएको इजिप्टको सरकारी टेलिभिजनले जनाएको छ ।
पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला
यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला
सम्बन्धित शीर्षकहरु

सामाजिक सञ्जाल बन्द गराउने Saturday, February 9th, 2019

अमेरिकी राष्ट्रपतीमा कमला ह्यारिसद्वारा उम्मेदवारी घोषणा Tuesday, January 22nd, 2019

इजरायलले नेपाली कामदारको कोटा बढाउने Wednesday, January 16th, 2019

मेक्सिकोको सीमामा पर्खाल लगाउनेमा कुनै सम्झौता हुँदैनः डोनाल्ड ट्रम्प Monday, January 7th, 2019

बंगलादेशमा शेख हसिनाको पार्टी अवामी लिग विजयी Monday, December 31st, 2018

जोन केलीले यही वर्षको अन्त्यसम्ममा राजीनामा दिन्छन्: डोनाल्ड ट्रम्प Sunday, December 9th, 2018
रेडियो स्विस नेपाली Radio Swiss Nepali
ताजा समाचार( Latest News)
- ज्योतिष क्षेत्रको बधनाम गर्न खोजेका अर्जुन क्षेत्रीको अवस्था यस्तो भेटे ज्योतिषी कमल पौडेलले….पुरा भिडियो February 15, 2019
- पोखराको सिर्जनाचोकमा डरलाग्दो दुर्घटना, ट्रकभित्र पस्यो मोटरसाईकल सहित मान्छे February 15, 2019
- प्रधानमन्त्रीले सुनाए सरकारको एक वर्षे उपलब्धी February 15, 2019
- ठगी गरेको आरोपमा पिएन क्याम्पसका सहप्राध्यापक शिवाकोटी पक्राउ February 14, 2019
- महाशिलाको ‘एक घर एक रोजगार कार्यक्रम प्रभावित’|merojilla.com| February 12, 2019
- गलत अपवाह फैल्याएका नेकपाका साथीहरु अर्जुन जोशीले १५ बर्ष सम्म के गरेको रहेछ,थाहा भयो ? February 11, 2019
- देशभरका सवै स्थानीय तह भ्रष्टाचारको जालोमा February 11, 2019
- बेपत्ता पारिएका नागरीक र परिवारलाई सम्बोधन गर्न सरकारलाई ‘प्रचण्ड’को चेतावनी February 11, 2019
- सभापतिमै उठ्छु : गगन थापा February 10, 2019
- सामाजिक सञ्जाल बन्द गराउने February 9, 2019
- अम्बिकाको ‘शिलाजित’ सार्वजनिक February 9, 2019
- ओलीले नेकपालाई पनि फसाए– नेता युवराज ज्ञवाली February 8, 2019
- नगरप्रमुखद्धारा खुर्कोटमा १ सय ८ पिपल बोट रोपण,धर्मकर्ममा लाग्न आग्रह February 7, 2019
- कास्की कांग्रेस नेत्रि लक्ष्मी पाण्डे सहित ०७ जना पक्राउ February 7, 2019
- भेनेजुएला प्रकरणमा ओलीतिर लक्षित गर्दै दाहालले भने– व्यक्तिको भनाइले अर्थ राख्दैन February 7, 2019
यूरोप का गतिबिधि
सबैईन्जाले प्रेस विज्ञप्ति किन निकाल्यो ?

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरुवीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकास गर्न जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न कटिबद्द.....
नेपाली चलचित्र बोब्बी बार्सिलोनामा देखाउदै
बार्सिलोना । नेपाली चलचित्र जगतमा सत्य कथा र सत्य चरित्रलाई प्रस्तुत गर्दै बनेको नेपाली चलचित्र बोब्बी.....
स्पेनको बार्सिलोनामा धुमधाम संग ल्होसार मनाईयो
बार्सिलोना । विदेश भुमि स्पेनमा ल्होसार भब्य रुपले सम्पन्न भएको छ । तमु समाज स्पेनको आयोजनामा डिसेम्बर २५ का.....
स्वर्गीय आफ्ना् बाबालाई किन लेखे यी बालकले चिठी,निकै दर्दनाक
स्कटल्याण्ड। स्कटल्याण्डका ७ वर्षका एक बालकले आफ्ना स्वर्गवासी पितालाई चिठी लेखे । चिठी लेखेर उनले एक.....
एनआरएनए एनसिसी स्वीट्जरल्याण्डको महिला फोरमद्वारा वीर अस्पताललाई ह्वीलचेयर हस्तान्तरण
स्वीट्जरल्याण्ड- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला फोरमले नेपालको पहिलो.....
गौरआवसीय नेपालीका हकहितका बिषयमा राय बुझी अभियान चलाउने सोचमा गौर आवसीय नेपाली म्याड्रीड
पोखरा । गौर आवसीय नेपाली क्षेत्रीय समिति म्याड्रीडका अध्यक्ष उत्तर राई स्पेनमा बसोबास गर्न र रोजगारीको.....
एनआरएन स्वीजरल्याण्डको वार्षिक साधारण सभा यहि आउंदो नोमेम्बर २५ गते
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्याक्ष कुमार पन्त र यूरोप संयोजक शिव कुमार बरुवाल को.....
पेरिसमा गोरखाली देउसी-भैलो २०१८ सम्पन्न
पेरिस। पेरिसको व्यस्त जिवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महिना भित्रमा.....
मोना स्पेन द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न
स्पेन- मोना स्पेन द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न स्पेन मा रहेका म्याग्देली हरु को साझा सस्था मोना स्पेन ले.....
‘नेपालको विकासमा लगानी आवश्यक ’– एनआरएन प्रतिनिधी गोविन्द् सुवेदी [५ तस्बिर सहित]
मेरो जिल्ला डट कम, स्पेन । एनआरएन का केन्द्रि प्रतिनिधी गोविन्द् सुवेदी युरोपका उपसमंयोजक एकराज गिरि समाजसेवी.....