मगरातद्धारा भोली असार २५ प्रदेश ४ बन्दको घोषण

ZEN Travels

पर्वत ।
प्रदेश ४ को नाम गण्डकी राखेको बिरोधमा मगरातद्धारा मगरातद्धारा भोली असार २५ प्रदेश ४ बन्दको घोषण गरिएको छ । वित्रप्ती मार्फत प्रदेश ४ का कुनै पनि जिल्लाका कार्यलय,सवारीसाधन,व्यवसाय,शिक्षणसस्था सञ्चालन गर्न नपाईने माग राखेको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला