तुलसी सिवाकोटीको ” प्यारी छोरि ” अगस्ट ३ मा सार्बजनिक हुने

ZEN Travels

युरोपमा रहेका चर्चित गायक तुलसी सिवाकोटीको ” प्यारी छोरि ” सार्बजनिक हुने भएको छ । बेल्जियम निवासी गीतकार यसु थापाको शब्द संकलनमा रहेको उक्त गीत यहि आउने अगस्ट  ३ तारिख सार्बजनिक हुने भएको हो ।

 

छोरी सृष्टी हो , छोरी धर्ती हो , मेरो तपाईको अनि हामि सबैको छोरी “प्यारी छोरी” बोलको गीतमा निरज श्रेष्ठले संगीत दिएका छन् । थप जानकारी सार्बजनिक हुने दिन गर्ने छौ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला