टेलिभिजन शुल्क पनि महँगियो, ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने

ZEN Travels

काठमाडौं-

निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने ।
५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने । 

मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ ।

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो ।

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ ।, आजकोअन्नपुर्ण पोष्टमा यो खबर छ ।

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो ।

 

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला