ओली सरकारको निरङ्कुशतन्त्रको बिरुद्ध मा ज स स जर्मनीको भर्त्सना

ZEN Travels

प्रेस बिज्ञप्ति

नेपाली जनसम्पर्क समिति जर्मनी
नेपाल तरुणदल केन्द्रीय अध्यक्ष जितजङ बस्नेत र धेरै तरुण दलका नेता तथा कार्यक्रता साथिहरुले कम्युनिस्ट ओली सरकारको जरजर र बरबर पूर्ण अधिनायकबादी निरङ्कुशतन्त्रको बिरुद्ध शान्तिपुर्ण आन्दोललाई प्रहरीको प्रयोग गरी कुटपिट गरेकोले नेपाली जनसम्पर्क समिति जर्मनी घोरबिरोध तथा भर्त्सना गर्दछ। लोकतन्त्रले प्रदान गरेको नेपाली जनताको नैसर्गिक हक अधिकार माथी हस्तछेप गरी अमानवीय र कायर पूर्ण सरकारको रबैयाले ओली सरकारको असलियत नेपाली जनतालाई अब थाहा भईसकेको छ। झुटो र राष्ट्रघाती कम्युनिस्ट सरकारको मनोबल धेरै कम्जोर भैसकेको निच्चित छ। यो सरकार लोकतन्त्र बिरोधि राष्ट्र घाती भएको छ नेपालको राष्ट्रियता लोकतन्त्र र समाजबाद को रक्षाको लागि आन्दोलनमा घाइते तरुण दलका सभापति जितजंग बस्नेत लगायत सम्पूर्ण तरुणहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दछौ।
शिखर खड्का
सभापति नेपाली जनसम्पर्क समिति जर्मनी एबंम परिवार

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला