खेतमा चिप्लीयर कैलालीमा एकको मृत्यु ।

ZEN Travels

जिवन बिष्ट ,कैलाली –

कैलालीको बर्दगोरिया गाउपालिकामा चिप्लीएर एक जनाको मृत्यु भएको छ ।बर्दगोरिया गाउपालिका ३ खैरेनीका ५५ बर्षीय सन्तराम बिकको खेतमा चिप्लीएर मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान घरबाट गाइगोरु लगेर बनमा चराउन गएका बिक दिउसो खेतमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बौनीयाका प्रहरी निरीक्षक कलेन्द्र बिक्रम शाहीले जानकारी दिनु भयो । बिकको शव पोष्टमार्टम का लागी टिकापुर पठाइएको प्रहरीले जानकारी दिएको छ

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला