टुक्के ओली,बिरोधी काँग्रेस,डरुवा माओवादी–रविन लामिछाने भिडियो सहित

ZEN Travels

गण्डकी ।
पछिल्लो समयका चर्चित लोक गायक रबिन लामिछानेले दुई तिहाईको सरकार बालेको तीजको एल्बम बजारमा ल्याएका छन् ।
उनले निकाले यो गितका प्रधानमन्त्री ओलीका मनपरी कुरा र उखान्न टुक्के ओली,बिरोधी काँगे्रसका सहित चुनाव हारने डरले माओवादी एमालेमा बिलए भएका जस्ता समसामयीक कुराहरुलाई राखेर गीत सार्वजनिक गरेका छन् ।
भिडियो………………..

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला