तीजमा वहिनी माईत आउँदिन भने पछि राजन कार्कीलाई ठुलो चिन्ता

ZEN Travels

गण्डकी ।

कलाकारीतामा चर्चाको शिखरमा पुगेका गायक राजन कार्कीकाले सार्बजनिक गरेको तीज गीत आईन वहिनी तीजमा माईत नभनले आम आमा दाजुभाई र दिदिवहिनीको रोजाईमा पर्न सपल भएको छ ।

यो गीतमा दाईवहिनीको संवादलाई तयार पारिएको छ । यसमा दाजुको रुपमामा गायक राजन कार्की छन । भने,वहिनीको भूमिकामा गायिका माया गुरुङलाई समेटिएको छ ।
गायक कार्कीका अनुसार गीतले समाजको यर्थाथ चित्रणलाई समावेश गरेको छ । उनले भने,‘सवै तीजका भाकाहरु मध्य यो गीतले अर्को फरक प्रकारको सन्देश दिएको छ । वाध्यतामा परेका दिदिवहिनीहरु माईत जान नपाउँदाको पिडा यसमा उल्लेख गरिएको छ ।

पुरा गीत हर्न यो भिडीयो लिङकमा क्लिक गरौं…………………..

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला