नेपाली जनसम्पर्क समिति स्पेन ले १०४ औं बीपि कप खुल्ला भलिबल प्रतियोगिता गर्ने !!!

ZEN Travels

स्वर्गीय जननायक बीपि कोईरालाको १०४औं पुण्य स्मृति दिबसका अवसरमा नेपाली जन सम्पर्क समिती स्पेनले नेपाली नेपाली बीच खेलको माध्यम बाट मेलमिलाप, आपसी सदभाब कायम गराउने उद्देश्यले स्पेनमा स्थापनाकालदेखी आयोजना गर्दै आएको बिपी कप खुल्ला भलिबल प्रतियोगिता यस बर्ष पनि आयोजना गर्ने भएको जानकारी यस संस्था का अध्यक्ष श्री इन्द्र प्रसाद शर्मा ले जानकारी गराउनु भयको छ।
हरेक बर्ष जस्तै यस वर्ष हुन गईरहेको बीपि कप स्मृती भलीबल प्रतियोगिता मा स्पेन स्थीत सम्पूर्ण सामाजिक,राजनितिक, जातिय ,क्षेत्रिय  संघ संस्थाहरु तथा कलाकार,पत्रकार सबैमा उपस्थित भई सहभागिता लागि अनुरोध गरिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला