हिन्दू रास्ट्रका निम्ती मधेसका शक्तिपीठहरुमा परिसदका केन्द्रीय अध्यक्ष पटेल पूजपाठ गर्दै

ZEN Travels

बिरगंज –
हिन्दू परिसद नेपालको केन्द्रिय अध्यक्ष संतोष पटेल नेपाल लाई पुनःहिन्दू रास्ट्र घोषणा गराउनको लागी मधेसका शक्तिपीठहरुमा बिशेष पूजपाठ गरेका छन।५ दिने मधेस भर्मनको क्रममा झापा,मोरंग,सुनसरी,सप्तरी,सिरहा,रौतहट जिल्लामा रहेको काली मन्दिर, पंचमुखी हनुमान मन्दिर,सत्यनारायण मन्दिर,कंकालिनी मन्दिर,राजदेवी मन्दिर, नुनधर महादेव मन्दिरमा पूजपाठ गरेका थिए।साथै हरेक जिल्लामा संगठन बिस्तार समेत गरेका थिए।
हिन्दुत्व रक्षा एवं नेपाल लाई पुनःहिन्दू रास्ट्र घोषणाका निमित्त समाजसेवी,बुद्धिजीवी,पत्रकार,बिभिन संघ-संस्थाका प्रतिनिधिहरु संग गहन छलफल गरेका थिए।
राजनीतिक दलले नेपाली जनतालाई धोखा दिएर विस्व सामु रहेको पहिचान मिटाउने प्रयास गरेकोले अब सम्पूर्ण नेपालीहरु मिली त्यस्ता नेताहरुको भंडाफोड़ गर्दै नेपाल लाई हिन्दू रास्ट्र बनाउने कार्यमा लागन सम्पूर्णलाई आग्रह गरेका थिए।
सावन ३१ गते देखी भदौ ४ गते सम्म भर्मन गरेका थिए।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला