समाजिक परिचालको रोजगारलाई ग्यारेन्टी गर–ट्रेड युनियन काँग्रेस पर्वत ।

ZEN Travels

पर्वत ।
नेपाल ट्रेड युनियन काँग्रेस पर्वतले समाजिक परिचालहरुलाई राज्यले म्याद सकेर हटाँउन खोजेको भन्दै विज्ञप्ती मार्फत सचाउँन आग्रह गरेको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के.सीद्धार हस्ताक्षेरीत विज्ञप्तीमा सामाजीक परिचालकहरुको रोजीरोटी राज्यले खोस्न लागेको भन्दै बिरोध गरेको छ । गत साउन २७ गते सम्मको म्याद समेत गण्डकी प्रदेशको सरकारले थप्न आलटाल गरेकोमा ट्रेड युनियन काँग्रेस पर्वतले आपती जनाउँदै प्रदेश सरकारलाई धर्ना दिदै आएको छ ।

साथै,उक्त विज्ञप्तीमा सामाजीक परिचालकहरुको काम गर्ने म्याद थप्दै राखेको जायज मागको समेत सम्बोधान गर्र्ने आग्रह गरेको छ । विज्ञप्ती निकाल्दै सामाजीक परिचालकहरुको रोज्गरीको ग्यारेन्ट नगरे देश व्यापी कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला

यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला