गन्डकी प्रदेशसभा ‘बिजनेस’विहीन, बैठक एक साताका लागि स्थगित

पोखरा।
गन्डकी प्रदेशसभाको बैठक एक साताका लागि स्थगित गरिएको छ ।
सोमबार दिउँसो १ बजेका लागि डाकिएको बैठक स्थगित गरिएको हो ।
विधायन समितिबाट आउनुपर्ने विधेयक नआएका कारण सदन स्थगित गरिएको प्रदेशसभाका सचिव शम्भुबहादुर खड्काले जानकारी दिए ।
प्रदेशसभा सचिवालय व्यवस्थापन कार्यविधि र प्रदेश कानुनको संशोधन विधेयक विधायन समितिमा छलफलकाक्रममा रहेको छ ।
समितिको बैठक बस्न नसकेका कारण छलफल नै नभएको समितिका सभापति मोहन रेग्मीले बताए । आउँदो प्रदेशसभा बैठकमा विधेयक पेस गर्नेगरी काम गर्ने उनको भनाइ छ ।
पलपलमा अपडेट थाहा पाउन तल लाईक गर्नुहोला
यसमा तपाइको प्रतिक्रिया लेख्नुहोला
सम्बन्धित शीर्षकहरु

कास्की र कञ्चनपुरका एनसेल टावरमा आगजनी Saturday, February 23rd, 2019

गमगढी–नाग्मा सडक करीब एक महिनादेखि अवरुद्ध, दैनिक उपभोग्य वस्तु अभाव Saturday, February 23rd, 2019

एनसेलको गेटमा बिष्फोट : घाइते एक जनाको मृत्यु Saturday, February 23rd, 2019

पोखराको नक्कली नोट प्रकरण–जो नक्कली नोट छाप्दाछाप्दै डेराबाटै समातिए Saturday, February 23rd, 2019

नख्खुमा बम विष्फोट : घाइते ३ जनाकै सनाखत, एक गम्भीर Saturday, February 23rd, 2019

राष्ट्रपतिले शुभारम्भ गरिन् ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान Friday, February 22nd, 2019
रेडियो स्विस नेपाली Radio Swiss Nepali
ताजा समाचार( Latest News)
- कास्की र कञ्चनपुरका एनसेल टावरमा आगजनी February 23, 2019
- गमगढी–नाग्मा सडक करीब एक महिनादेखि अवरुद्ध, दैनिक उपभोग्य वस्तु अभाव February 23, 2019
- काठमाडौंमा राँगो आतंक ! मर्निङवाक हिँडेका मानबीरको मृत्यु February 23, 2019
- एनसेलको गेटमा बिष्फोट : घाइते एक जनाको मृत्यु February 23, 2019
- श्रीमानको लिङ्ग लामो भएको भन्दै श्रीमतिले हालिन मुद्दा ! February 23, 2019
- पोखराको नक्कली नोट प्रकरण–जो नक्कली नोट छाप्दाछाप्दै डेराबाटै समातिए February 23, 2019
- नख्खुमा बम विष्फोट : घाइते ३ जनाकै सनाखत, एक गम्भीर February 23, 2019
- राष्ट्रपतिले शुभारम्भ गरिन् ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान February 22, 2019
- भारतले ग्यास ढुवानी गर्ने लाइसेन्स नदिँदा साढे ३ अर्ब जोखिममा February 21, 2019
- पोखरामा लागुऔषधसहित ३ पक्राउ February 21, 2019
- प्रधानमन्त्री ओलीको घोषणा- एउटै जंगलमा दुईवटा शेर देखायौं, अर्को चुनावमा पनि दुई तिहाई ! February 21, 2019
- खानेपानीमन्त्रीले मुलुक डुबाउन खोजिन् February 20, 2019
- प्रजातन्त्र जीवनपद्धति बनोस्, जनचाहना पूरा गर्न ऊर्जा मिलोस् : राष्ट्रपति February 19, 2019
- प्याकेटको फ्रुट जुस, स्वास्थ्यका लागि कति हानिकारक ? February 19, 2019
- ओली सरकारको ‘सोसियल इञ्जिनियरिङ’ February 19, 2019
यूरोप का गतिबिधि
सबैईन्जाले प्रेस विज्ञप्ति किन निकाल्यो ?

अन्तरराष्ट्रिय नेपाली पत्रकार संघ (ईन्जा) संसार भरि रहेका नेपाली पत्रकारहरुवीचमा मर्यादित पत्रकारिताको अभिबृद्धि र विकास गर्न जोड दिंदै यसको लागि आवस्यक नेटवर्क, स्रोत साधन र फोरम प्रदान गर्न कटिबद्द.....
नेपाली चलचित्र बोब्बी बार्सिलोनामा देखाउदै
बार्सिलोना । नेपाली चलचित्र जगतमा सत्य कथा र सत्य चरित्रलाई प्रस्तुत गर्दै बनेको नेपाली चलचित्र बोब्बी.....
स्पेनको बार्सिलोनामा धुमधाम संग ल्होसार मनाईयो
बार्सिलोना । विदेश भुमि स्पेनमा ल्होसार भब्य रुपले सम्पन्न भएको छ । तमु समाज स्पेनको आयोजनामा डिसेम्बर २५ का.....
स्वर्गीय आफ्ना् बाबालाई किन लेखे यी बालकले चिठी,निकै दर्दनाक
स्कटल्याण्ड। स्कटल्याण्डका ७ वर्षका एक बालकले आफ्ना स्वर्गवासी पितालाई चिठी लेखे । चिठी लेखेर उनले एक.....
एनआरएनए एनसिसी स्वीट्जरल्याण्डको महिला फोरमद्वारा वीर अस्पताललाई ह्वीलचेयर हस्तान्तरण
स्वीट्जरल्याण्ड- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद स्वीट्जरल्याण्डको महिला फोरमले नेपालको पहिलो.....
गौरआवसीय नेपालीका हकहितका बिषयमा राय बुझी अभियान चलाउने सोचमा गौर आवसीय नेपाली म्याड्रीड
पोखरा । गौर आवसीय नेपाली क्षेत्रीय समिति म्याड्रीडका अध्यक्ष उत्तर राई स्पेनमा बसोबास गर्न र रोजगारीको.....
एनआरएन स्वीजरल्याण्डको वार्षिक साधारण सभा यहि आउंदो नोमेम्बर २५ गते
गैर आवासीय नेपाली संघ, अन्तरराष्ट्रिय समन्वय परिषदका उपाध्याक्ष कुमार पन्त र यूरोप संयोजक शिव कुमार बरुवाल को.....
पेरिसमा गोरखाली देउसी-भैलो २०१८ सम्पन्न
पेरिस। पेरिसको व्यस्त जिवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महिना भित्रमा.....
मोना स्पेन द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न
स्पेन- मोना स्पेन द्वारा सास्कृतिक कार्यक्रम सम्पन्न स्पेन मा रहेका म्याग्देली हरु को साझा सस्था मोना स्पेन ले.....
‘नेपालको विकासमा लगानी आवश्यक ’– एनआरएन प्रतिनिधी गोविन्द् सुवेदी [५ तस्बिर सहित]
मेरो जिल्ला डट कम, स्पेन । एनआरएन का केन्द्रि प्रतिनिधी गोविन्द् सुवेदी युरोपका उपसमंयोजक एकराज गिरि समाजसेवी.....